SHARE
कर्पोरेट समाचार · मङगलबार ९ असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

आइएइएलाई इरानमा बम आक्रमण भएका स्थल हेर्न दिने सहमती भएकै छैन : बाघाई

इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का निरीक्षकहरूले अमेरिकाले पहिले आक्रमण गरेका आणविक स्थलहरूको भ्रमण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ। यसले स्विट्जरल्यान्ड वार्तापछि आएको अमेरिकी दाबीलाई प्रत्यक्ष चुनौती दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार