SHARE
कर्पोरेट समाचार · मङगलबार ९ असार २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

२३९ कम्पनीको मूल्य घट्दा नेप्से चार महिनायताकै कमजोर अवस्थामा

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै करिब चार महिनाकै न्यून बिन्दुमा पुगेर रोकिएको छ। लगातार पाँच दिनदेखि २७०० अंकको आसपासमा घुमिरहेको बजार मंगलबार उक्त विन्दुभन्दा पनि तल झरेको हो। यस दिन नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा बन्द भयो। यो स्तर फागुन १७ यताकै कम हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार