SHARE
कर्पोरेट समाचार · मङगलबार ९ असार २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

महाधिवेशन लम्बिएपछि रास्वपाले प्रतिनिधिलाई भन्यो–५ हजार रुपैयाँ शुल्क अनिवार्य छैन, चाहिनेले फिर्ता माग्नु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क नलिन निर्देशन दिएका छन्। महाधिवेशनको अवधि अपेक्षाभन्दा लम्बिएको अवस्थालाई ध्यानमा राख्दै सभापति लामिछानेले प्रतिनिधिहरूले शुल्कबापत बुझाउनुपर्ने पाँच हजार रुपैयाँ अब अनिवार्य नरहेको स्पष्ट पारेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार