SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

डलर अगाडि कमजोर येन, हस्तक्षेपको तयारीमा जापान

अमेरिकी डलरको तुलनामा जापानी येन झण्डै ४० वर्षयताकै न्यून स्तरमा झरेपछि जापान सरकारले विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सङ्केत दिएको छ ।