SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

सार्वजनिक यातायातमा डिजिटल निगरानी, यात्रु सुरक्षा र व्यवस्थापनमा नयाँ फड्को

काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिइएको छ ।