SHARE
कर्पोरेट समाचार · मङगलबार ९ असार २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

चिया निर्यातको गाँठो फुकाउन सहसचिवको नेतृत्वमा बन्यो सरकारी कार्यदल

काठमाडौं। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय सिफारिस गर्न सरकारले विशेष कार्यदल गठन गरेको छ। नेपाली चिया निर्यातमा पछिल्लो समय देखिएका व्यापारिक, प्राविधिक तथा गुणस्तरसम्बन्धी अवरोधहरूको अध्ययन गरी समाधान खोज्ने उद्देश्यले कार्यदल गठन गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार