SHARE
कर्पोरेट समाचार · मङगलबार ९ असार २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

स्वास्थ्य क्षेत्रमा बढ्दो ‘ब्रेन ड्रेन : एक वर्षमै करिब २४ सय चिकित्सकले लिए विदेश जान असल चारित्रिक प्रमाणपत्र

काठमाडौं। नेपालमा चिकित्सक उत्पादनको दर बढिरहे पनि उनीहरू रोजगारी र राम्रो सेवा–सुविधाको खोजीमा विदेशिने क्रम तीव्र बन्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार वार्षिक रूपमा लाइसेन्स प्राप्त गर्ने चिकित्सकको सङ्ख्या सरह नै चिकित्सकले विदेश जानका लागि ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार