SHARE
कर्पोरेट समाचार · मङगलबार ९ असार २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

नियुक्तिको एक साता नहुँदै हिमालयन रिइन्स्योरेन्सबाट कामु सीईओ कपुर बाहिरिए

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेश कुमार कपुरले नियुक्त भएको छोटो समयमै पदबाट राजीनामा दिएका छन्। कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समेत रहेका कपुरलाई एक साताअघि (असार २ गते) कायममुकायम सीईओको जिम्मेवारी दिइएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार