SHARE
कर्पोरेट समाचार · मङगलबार ९ असार २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

रास्वपा प्रतिनिधि विवाद टुंगियो, अब तीन हजार ८४९ जना कायम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो । रास्वपाको प्रथम महाधिवेशन अन्र्तगत आज दिउँसोबाट बन्दसत्र सुरु हुँदैछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार