SHARE
कर्पोरेट समाचार · मङगलबार ९ असार २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

बौद्धस्थित भाट–भटेनी सुपर स्टोर बुधवार देखि पुनः सञ्चालनमा आउँदै

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाट–भटेनी सुपर स्टोर बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । सञ्चालनमा आएसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । भाट–भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोरबाट (आषाढ १० गते) भोलिदेखि ग्राहकलाई नियमित सेवा उपलब्ध गराइनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार