SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

जानकी बाँके/ पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ ।