SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

काठमाडौं / नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा असन्तुलन झन् गहिरिँदै गएको देखिएको छ ।