विश्वकपमा मेस्सीको कीर्तिमान जारी, एमबाप्पे– हल्याण्ड –यामालको चुनौतीसँगै फुटबलमा नयाँ युगको संकेत
काठमाडौं / जारी फिफा विश्वकपमा यसपटक पनि विश्व फुटबलका सुपरस्टारहरूबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई ऐतिहासिक बनाइरहेको छ, जहाँ अर्जेन्टिनि सुपरस्टार लियोनल मेस्सीले आफ्नो करियरको सम्भवतः अन्तिम विश्वकपमा
