SHARE
बासुरी खबर · मङगलबार ३० बैशाख २०८२ ०२:२० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओलीले सरगमाथा संवादलाई सम्बोधन गर्ने

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको बताएकी छन् । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी संवाद व्यवस्थापन समितिका संयोजकसमेत रहेकी मन्त्री राणाले सो कुराको जानकारी दिइन् । काठमाडौँमा आगामी जेठ २ देखि ४ गतेसम्म हुने सगरमाथा संवाद ६ वटा विषयमा केन्द्रित हुनेछ ।