SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ ०२:३३ AM · 1 मिनेट पढाइ

बिरामीले सोधे - डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर / डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै समस्या हुन्छ कि हुँदैन ? क्यान्सर रोग निको भएपछि फेरि दोहोरिने सम्भावना हुन्छ कि हुँदैन