SHARE
कर्पोरेट समाचार · मङगलबार ९ असार २०८३ १२:४१ AM · 1 मिनेट पढाइ

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

लेखनाथ। पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार