SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ०३:२१ PM · 1 मिनेट पढाइ

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता, ‘ऋण असुली पनि तीव्र’

  काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार