SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत

भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु पाँच अर्ब ५१ करोड ७० लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले आज उक्त बजेट सार्वजनिक गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार