SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार