SHARE
कर्पोरेट समाचार · मङगलबार ३० बैशाख २०८२ ११:२४ AM · 1 मिनेट पढाइ

सानिमा रिलायन्सको ‘मेरो सुनिश्चित प्रतिफल जीवन बीमा’ योजनामा आकर्षण बढ्दो

काठमाडौं । पछिल्लो समय सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना’ ग्राहकको रोजाइमा परेको छ । ग्यारेन्टेड प्रतिफल सहित आएको यस जीवन बीमा योजनामा ग्राहकलाई बोनसको चिन्ताबाट निश्चिन्त गराएको इन्स्योरेन्सले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार