SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

नेको इन्स्योरेन्सद्वारा सीएसआर अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न सामाजिक संघ–संस्था तथा युवा क्लबहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आयोजित कार्यक्रममा सहभागी सामाजिक संघ–संस्था तथा युवा क्लबका प्रतिनिधिहरूले आफूहरूले सञ्चालन गरिरहेका सामाजिक सेवामूलक कार्यक्रम, समुदायमा पुर्‍याइरहेको योगदान तथा आगामी योजनाहरू प्रस्तुत गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार