SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

बीवाईडी एटो सिरिजको मूल्य वृद्धि, एटो–टु ३ लाख र एटो–थ्री २ लाखले महँगियो

काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले दुई लोकप्रिय इलेक्ट्रिक एसयूभीको मूल्य समायोजन गरेको छ। नयाँ समायोजनअनुसार बीवाईडी ‘एटो–टु’ र ‘एटो–थ्री’ दुबै मोडेलको मूल्य बढाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार