SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

सवारी दर्ता रोक्काबाट पछि हट्यो सरकार

काठमाडाैं । यातायात व्यवस्था विभागले विभिन्न प्रदेशका यातायात कार्यालयहरूलाई सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। विभागले २०८३ वैशाख १० गते सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने निर्णय गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार