SHARE
पर्दाफास · बिहीबार २९ साउन २०८२ ०२:०७ PM · 1 मिनेट पढाइ

गृहमन्त्रीको सचिवालयले भन्यो- न्यायालय प्रभावित गरियाे भन्ने आरोप भ्रामक

रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दा पेशी चढेको दिन गृह मन्त्रीको कार्यकक्षमै न्याय परिषद्‌मा पर्ने उजुरी तयार भएको दाबीलाई गृह मन्त्री रमेश लेखकको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ । गृहमन्त्री लेखकका निजी सचिव बद्रीप्रसाद तिवारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।