SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

चालु आवमा ३० अर्बका कार आयात, ईभीमा गिरावट आउँदा आइस कारमा वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालमा कार, जीप र भ्यानको समग्र आयात घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्म कुल १५ हजार ४६६ युनिट सवारीसाधन आयात भएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा एक हजार ७८६ युनिट (करिब १०.५ प्रतिशत) कम हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार