SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

११ महिनामै ४३ अर्बको स्मार्टफोन आयात, जेठमै भित्रिए ४.६ अर्बको मोवाइल

काठमाडौं । नेपालमा स्मार्टफोन आयात उल्लेख्य रूपमा बढेको देखिएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन्। विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल भित्रिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार