SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

चितवन । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी ले चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, जैविक विविधता संरक्षण र समस्याग्रस्त वन्यजन्तु व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार