बजार घट्दा दुई नयाँ हाइड्रो कम्पनीमा लगातार सकारात्मक सर्किट
काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य १.४६ अंकले घटेर २७०० बिन्दुमा कायम भएको छ। बजारमा दिनभर उतारचढाव सीमित रहँदा समग्र सूचक घटे पनि केही क्षेत्रगत सूचकमा भने वृद्धि देखिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
