SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म बन्यो डिगो

काठमाडौं। डिशहोम डिजिटल प्रा.लि. अन्तर्गत सञ्चालित डिगो ओटीटीले नेपाल सरकारबाट ओटीटी प्रसारण सेवासम्बन्धी आधिकारिक लाइसेन्स प्राप्त गर्दै नेपालको पहिलो लाइसेन्सप्राप्त ओटीटी प्लेटफर्म बनेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार