SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको दक्षिणढोकामा आफ्नो नयाँ शोरूम ‘शिवशक्ति बिजनेस हाउस’ सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित एक विशेष समारोहबीच नेपालका पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शोरूमको उद्घाटन गरेका हुन्। कार्यक्रममा स्वागत ट्रेडिङ ग्रुपका सञ्चालक जगेश्वर यादव, व्यवसायी, ग्राहक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार