SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

पोखरा–दुबई उडान:एउटै टिकटमा युरोप–अमेरिकासम्म यात्रा, गण्डकीको पर्यटन व्यापारमा नयाँ आयाम थपिने सम्भावना

गण्डकी । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार