SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

नेपालमा लगातार तेस्रो महिना २ खर्ब माथिको वस्तु आयात : निर्यात १२.२८ प्रतिशतले बढ्दा पनि व्यापार घाटा १६ खर्ब नाघ्यो

काठमाडौं । नेपालमा वस्तु आयात लगातार तेस्रो महिना २ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै २ खर्ब १ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यससँगै चैतदेखि लगातार तीन महिनासम्म आयात २ खर्बभन्दा माथि कायम रहेको विभागको तथ्यांकमा उल्लेख छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार