SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

नेपाली बजारमा इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ सार्वजनिक, मूल्य कति ?

काठमाडौं । नेपालमा विद्याुतीय दुई पाङ्ग्रे सवारीको प्रयोग बढ्दै जाँदा इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडियाले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. मार्फत आयोजित विशेष कार्यक्रममा उक्त मोटरसाइकल आज सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार यो नयाँ मोडेलले नेपाली बजारमा प्रदर्शनमुखी इलेक्ट्रिक मोटरसाइकलिङको नयाँ अनुभव प्रदान गर्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार