SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

मेस्सी र यामालबीच २० वर्षपछिको दुर्लभ संयोग: विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

काठमाडौं । स्पेनका युवा स्टार लामिन यामलले फिफा विश्वकप २०२६ मा गरेको पहिलो गोलले केवल स्पेनलाई जित दिलाएन, फुटबल इतिहासमा एउटा रोचक संयोग पनि दोहोरिएको छ । यामालले आफ्ना आइडल खेलाडी लियोनल मेस्सीसँग सम्बन्धित दुई दशक पुरानो इतिहासलाई लगभग हुबहु दोहोर्याएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार