SHARE
Samata Press · सोमबार ८ असार २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

ट्रकमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१५ मा ट्रकमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।