रास्कोट नगरसभामा पेस भयो ५६ करोड ६७ लाखको बजेट
कालीकोट । रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल ५६ करोड ६७ लाख ५१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ। आइतबार नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख मनिराज बरालल पेस गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
