SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते

काठमाडौं । कतारको रास लाफान औद्योगिक नगरस्थित एक कारखानामा आइतबार राति भएको विस्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन् । कतारको आन्तरिक मन्त्रालयका अनुसार राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा रहेको रास लाफान औद्योगिक क्षेत्रमा प्राविधिक गडबडीका कारणले विस्फोट भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार