SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

अमेरिका–इरानबीच १८ घण्टा लामो वार्ता, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

काठमाडौं । स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्टमा भएको अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। १८ घण्टाभन्दा लामो चलेको पहिलो चरणको छलफलमा दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित विस्तृत रोडम्यापमा सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। वार्तामा इरानको आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा अवस्था र आपसी प्रतिबन्ध तथा आर्थिक मुद्दाहरू मुख्य एजेन्डा रहेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार