SHARE
कर्पोरेट समाचार · बिहीबार २९ साउन २०८२ ११:२३ AM · 1 मिनेट पढाइ

धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका, साउनमा ४५ हजारले गरे पूजा

सुदूरपश्चिम । भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ । भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बाँया हातको कुम पतन हुनगई सोही बाँया हातको कुमबाट माता बडिमालिकाको उपस्थिति भएको किंवदन्ती छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार