SHARE
कर्पोरेट समाचार · मङगलबार ३० बैशाख २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

‘ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ’

काठमाडौं । डच वैज्ञानिकहरूको नयाँ अनुसन्धान अनुसार ब्रह्माण्ड पहिले सोचेभन्दा धेरै छिटो अन्त्य हुने अवस्थामा छ । तर आत्तिनुपर्ने ठूलो आवश्यकता छैन । यो घटना हुन १० को पावर, अझै ७८ वर्ष बाँकी छ । अर्थात् एक अङ्कको पछाडि ७८ वटा शून्य ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार