SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

स्थानीय सरकारलाई गाउँ बाहिर बस्ने स्थानीयको साथ : खेल मैदान बनाउन १० लाख रुपैँया सहयोग

रामेछाप / स्थानीय स्तरका योजना निर्माणमा स्थानीयको सहभागिता कार्यक्रम अन्तर्गत रामेछापको मन्थली नगरपालिका–८ चिसापानीले सुरु गरेको योजनामा रोजगारीको सिलसिलामा गाउँ बाहिर बस्ने स्थानीयले साथ दिएका