इजिप्टको जितमा सलाहको गोल
एजेन्सी – इजिप्टले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै फिफा विश्वकप न्युजिल्यान्डलाई ३-१ ले पराजित गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा भएको समूह ‘जी’को खेलमा न्युजिल्यान्डले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको १५औँ मिनेटमा फिन सुरम्यानले हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए। तर दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
