मेस्सी विश्वकप कीर्तिमानको नजिक
एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी फेरि एक पटक विश्व फुटबलको ठूलो कीर्तिमान नजिक पुगेका छन्। विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाले अस्ट्रियासँग खेल्नुअघि मेस्सीको प्रदर्शनलाई लिएर ठूलो चर्चा भइरहेको छ। खेल नेपाली समयअनुसार १०:४५ बजे सुरु हुनेछ। मेस्सीले आफ्नो विश्वकप सुरुआती खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै ३-० को जित दिलाएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
