विश्वकर्मा कपको उपाधि स्याङ्जा समाज दक्षिण कोरियालाई
काठमाडौँ( हाम्रो खेलकुद)- विश्वकर्मा समाज दक्षिण कोरियाको आयोजनामा तथा नेपाल भलिबल संघ दक्षिण कोरियाको समन्वयमा सम्पन्न चौथो विश्वकर्मा भलिबल कप २०२६ को उपाधि स्याङ्जा समाज दक्षिण कोरियाले जितेको छ। आइतबार भएको रोमाञ्चक फाइनलमा स्याङ्जा समाजले बाग्लुङ समाज दक्षिण कोरियालाई २–१ सेटले पराजित गर्दै च्याम्पियन बनेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
