SHARE
मकालु खबर · बुधबार २८ साउन २०८२ १२:४७ PM · 1 मिनेट पढाइ

रामहरि खतिवडाले सभामुखलाई बुझाए औपचारिक राजीनामा

खतिवडाले मंगलबार प्रतिनिधिसभाको बैठकमा रोष्ट्रममार्फत राजीनामाको घोषणा गरेका थिए । त्यसको भोलिपल्ट उनले लिखित रूपमा राजीनामा पत्र बुझाउँदै पद त्याग गरेका हुन् ।