SHARE
मकालु खबर · बुधबार २८ साउन २०८२ ०१:२७ PM · 1 मिनेट पढाइ

एकैपटक ७२ सहसचिवको सरुवा, थारू आयोगदेखि राष्ट्रपति कार्यालयसम्म

सरुवा हुने प्रमुख सहसचिवहरूमा रुद्रप्रसाद लामिछानेलाई थारू आयोगमा, हेमराज सुवेदी र निता पोखरेल अर्याललाई स्वास्थ्य मन्त्रालयमा, भूपेन्द्र थापालाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।