SHARE
हाम्रो खेलकुद · सोमबार ८ असार २०८३ ०१:३३ AM · 1 मिनेट पढाइ

उरुग्वेलाई रोक्दै केप भर्डे फेरि चर्चामा

एजेन्सी – नवप्रवेशी केप भर्डेले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग २- २ को रोमाञ्चक बराबरी खेलेको छ। मियामीमा भएको समूह ‘एच’को खेलमा केप भर्डेले २१औँ मिनेटमा केभिन पिनाको सानदार फ्रिकिक गोलमार्फत अग्रता लियो। यो केप भर्डेको विश्वकप इतिहासमा पहिलो गोल हो। गोल खाएपछि उरुग्वे खेलमा फर्कियो। ४४औँ मिनेटमा म्याक्सी अराउजोले बराबरी गोल गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद