राप्रपामा विवाद चुलिँदै, रेखा थापाले मागिन् विशेष महाधिवेशन
‘राप्रपाभित्रको किचलोले विशेष महाधिवेशनको माग भएन र ?’ नेतृ थापाले सामाजिक सञ्जालमा लेखेकी छन् । उनी गत महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिइन् तर पराजित भएकी थिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
