SHARE
मकालु खबर · बुधबार २८ साउन २०८२ ०१:५३ PM · 1 मिनेट पढाइ

ताप्लेजुङ गोल्डकपः  चर्च ब्वाइज फाइनलमा

द यङ ब्रदर्स इटहरीलाई टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पराजित गर्दै  चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । खेलको ७७औंँ मिनेटमा द यङ ब्रदर्स क्लब इटहरीका प्रवेश बस्नेतले पहिलो गोल गरेका थिए ।