आगलागीपीडित तामाङ दम्पतीलाई घर बनाइदिन सात लाख ७५ हजार सहयोग सङ्कलन
वर्षात्को पानीले भिजेको डोको अँगेनामा सुकाउने क्रममा डोकोबाट सल्किएको आगोले तामाङ दम्पतीको फुसको छाना भएको दुईतले घर तथा घरमा भएका सामग्री पूर्ण रूपमा जलेर नष्ट हुँदा रु १३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
